
छठ पर्वको मुख्य दिन आज
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ।

बिएल संवाददाता - काठमाडौं
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ।
बिएल संवाददाता - काठमाडौं
यसबाट अमेरिकामा त्यसरी गैरकानुनीरुपमा रहेका करोडौं आप्रवासीहरूको सपना त भत्किनेछ नै त्यसबाट अमेरिकाले पनि ठूलो आर्थिक तथा अरु वैश्विक मूल्य चुकाउनुपर्नेछ।
बिएल संवाददाता - काठमाडाैँ
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)बीचकाे दुई दलीय संयन्त्रकाे बैठकले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेकाे छ। बुधबार बसेकाे संयन्त्रकाे बैठकले साे निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म स्नो लियोपार्टले मेक्सिकोमा सम्पन्न भएको वाइल्डलाइफ कन्जरभेसन फिल्म फेस्टिभलमा अनरेवल मेनसन अवार्ड जितेको छ। सो फिल्म फेस्टिभल अक्टोर २४ देखि २७ सम्म ४ दिन भएको थियो।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रपति भवन शीतल निवासमा बुधबार राष्ट्रपति पौडेललाई सो सुझाव दिने क्रममा समितिका सभापति एवम् सदस्यहरुले जलवायु परिवर्तनका असरका कारण नेपालले भोग्नुपरेको जोखिम न्यूनिकरणका सम्बन्धमा उनले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेका विचार सराहनीय रहेको बताएका थिए।
बिएल संवाददाता - काठमाडौं
अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी राष्ट्रपतिमा ७८ वर्षीय डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। मंगलबार भएकाे निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प निर्वाचित भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पण्डितलाई बुधबार इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
सरदरभन्दा छिटो भित्रिएको र ढिला बाहिरिएको मनसुनले यस वर्ष ठूलै विपद निम्त्यायो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालि गत वर्षको तुलनामा ५ सय ३७ प्रतिशतले बढी मानवीय क्षति भयो।
बिएल संवाददाता - काठमाडौं
‘यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ। यो अमेरिकी जनताको लागि ठूलो विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू–१९ विश्वकप जिताएका थिए। उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए।
बिएल संवाददाता - काठमाडौं
इटहरीबाट आएका आफ्नो समूहका केही सदस्यहरू पानीपोखरीमा रहेको चुफाङ रेस्टुरेन्टमा रहेकाले चक्रे मिलन त्यही रेस्टुरेन्टमा गए। उनी आफ्ना समूहका सदस्यसँग गफ गरेर बसिरहेको बेलामा एकाएक हेलमेट लगाएका १५ जना जतिको समूह रेस्टुरेन्टभित्र छिरे।
बिएल संवाददाता - काठमाडौं
सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा दर्ता भएको छ। सरकारले राखेका सबै शर्तअनुसार प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको हो।
बिएल संवाददाता - काठमाडौं
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्। मन्त्रिपरिषद्काे स्वीकृत बिना जापान भ्रमणमा गएको विषय विवादमा परेपछि अधिकारीले बुधबार पदबाट राजीनामा दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति जारी गर्दै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापतिको हिरासत बसाई लम्ब्याउने प्रयास भइरहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए।
बिएल संवाददाता - काठमाडौं
यही २४ गते शनिबार बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी आमचुनावको जारी मतगणनामा रिपब्लिकन पार्टीको पल्ला भारी हुँदैगएको छ । ब्याटल ग्राउण्ड मानिएको नर्थ क्यारोलाइनामा ट्रम्पको जीत प्रक्षेपण गरिएको छ भने बाँकि छ वटा ब्याटल ग्राउण्ड राज्यमा पनि उनले नैअग्रता बनाएका छन् ।सिनेट र कंग्रेसमा पनि रिपब्लिकन उम्मेद्वार नै अगाडि छन् ।
बिएल संवाददाता - वासिङ्टन डीसी
ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो। यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो।
बिएल संवाददाता - काठमाडाैँ
विमानस्थलबाट कात्तिक २० गते साँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .