बिएल संवाददाता
आइसिसी लिग- २ अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल वर्षाका कारण रोकिएपछि अंक बाँडिएको छ।
सोमबार राति अमेरिकका सुरु भएको खेल वर्षाका रोकिएको थियो। पहिलो ओभरको खेल चलिरहँदा वर्षा सुरु भएपछि खेल केहीबेर रोकिएको थियो। त्यसपछि खेल ४३ ओभरमा झारेर खेलाइन सुरु गरिएको थियो त्यसपछि पनि वर्षा भएपछि खेल स्थगित गरेर अंक बाँडिएको हो।
प्रतियोगितामा नेपाल टस हारेर पहिले ब्याटिङ गरिरहेको थियो तर खेल ६ ओभर भन्दा अगाडि बढ्न सकेन। यो सँगै अमेरिकामा लिग- २ को सिरिज सकिएको छ। यस सिरिजमा नेपालले चारमध्ये दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा अंक बाँडेको छ। नेपाल अंक तालिकामा ६ अंकसहित ७औं स्थानमा रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया