बुधबार, ०३ सेप्टेम्बर २०२५

साताका २१ तस्बिर: अमरिकी चुनावदेखि स्पेनकाे बाढी पहिराेसम्म

यसै साता विश्वका विभिन्न देश अशान्त नै रह्याे। स्पेनको भ्यालेन्सियामा बाढी पहिराेले क्षति गर्‍याे। रुस युक्रेनकाे द्वन्द्वबाट नागरिकहरू प्रभावित भए। यी र यीसँगै विश्वभरि याे साता भएका घटनाहरुलाई समेट्दै राेयटर्सका फाेटाे पत्रकारहरुले खिचेकामध्ये २१ उत्कृष्ट तस्बिरहरू यहाँ प्रस्तुत छ:

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

पाकिस्तानको रेलस्टेशनमा विष्फोट, २५ जनाको मृत्यु

प्रहरीका अनुसार सयौ मानिस घाइते भएका छन्। पश्चिम पाकिस्तानको बलोचिस्तान स्टेशनमा रेल कुरिरहेका सयौ मानिसको भीड लागेको बेला शनिबार बिहान उक्त विष्फोट भएको थियो। त्यो विष्फोटको जिम्मेवारी त्यहाँको लिबरेसन आर्मी नामको विद्रोही समूहले लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाकिस्तानको रेल स्टेसनमा बम विस्फोट हुँदा २५ जना मारिए

पाकिस्तानको राजधानी क्वेटाकाे रेल प्रतिक्षालयमा बम विस्फोट हुँदा कम्तीमा २५ जना मारिएका छन् भने ५० जना भन्दा बढी घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानव तस्करीमा मुछिएका सांसद निलम्बित

अधिकारी यसअघि काेशी सरकारकाे आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेथ थिए। मानवतस्करहरूसँगै जापान पुगेका उनलाई त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात देखिएपछि फिर्ता पठाएकाे थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आइसिसी महिला यु-१९ विश्वकप छनोट: नेपालको पहिलो पराजय

नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा सर्वाधिक ४८ रन योगदान दिइन्। यसका लागि उनले पाँच चौका प्रहार गरेकी थिइन्।  अब आइतबार नेपालले थाइल्यान्डसँग खेल्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वनमन्त्री शाही अजरबैजान उडे

उनी त्यहाँ हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन अजरबैजानकाे राजधानी बाकुतर्फ शनिबार उडेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गौतम बुद्ध विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु

भैरहवास्थित गाैतम बुद्ध विमानस्थलबाट फेरि अन्तराष्ट्रय उडान सुरु भएकाे छ। शनिबार बिहान कुवेतको जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेसँगै फेरि यहाँबाट अन्तराष्ट्रिय उडान सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साँस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र दलहरू चुक्नुहुँदैन्: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘चेजिङ द ड्रीम’लाई ब्राजिलमा अवार्ड

पत्रकार प्रदीप पोखरेल निर्देशित नेपाली डकुमेन्ट्री ‘चेजिङ द ड्रीम’ले ब्राजिलमा भएको १०औं बाहिया स्वतन्त्र सिनेमा महोत्सवमा उत्कृष्ट लघु वृत्तचित्रको अवार्ड (बेस्ट डकुमेन्टरी शर्ट फिल्म अवार्ड) जितेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो डलरको भाउ

राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलर र युरोको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडकमै बस्न बाध्य छन् मान्छेहरू

सरकार सडक मानवमुक्त गर्ने भनेर भनिरहन्छ। तर तीन तहकाे सरकार हुँदा पनि सडक मानव मुक्त हुन सकेकाे छैन। कयाैँ व्यक्ति अहिले पनि सडकमै जीवन बिताउन बाध्ये भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

यस्ताे छ आजकाे माैसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वामानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

हिलिहाङ गाउँपालिका ६ मा साेही पालिकाकाे वडा नम्बर २ सिंगापुरदेखि गोलिया लिएर झापा हिँडेको ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घना भएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

‘डान्स टिचर’ थिइन् नीता अम्बानी (फोटोफिचर)

आफ्नो व्यक्तिगत जीवनदेखि व्यापार व्यवसायमा समेत नीताले मुकेशलाई साथ दिएकी छन्। उनीहरूले धेरै संघर्ष गरिसकेपछि एउटा सन्तानको जन्म भएको थियो। तर उनीहरूले कहिलेपनि एकअर्कोको साथ छोडेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाका नेताहरू किन रवि लामिछानेमाथि कम्पनी ऐनमात्र आकर्षित हुन्छ भनेर जोड गरिरहेका छन्?

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले समेत पटक-पटक अनुमति दिइसकेको छ। तर रास्वपाका नेताहरू भने सभापति लामिछानेले गरेको कसुरमा कम्पनी ऐनमात्र आकर्षित हुने तर्क गरिरहेका छन्। एक पछि अर्को नेताको जोड त्यसैमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणको विषयलाई लिएर झडप, तीन जना घाइते

फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा केबलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो। साेही क्रममा तीन जना घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच सहकार्य हुने

भूकम्प, बाढी, पहिरोलगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्वतको भवानी विद्यापीठलाई चिनियाँ सहयोगको ओइरो

राजदूतले चिनियाँ दूतावासको तर्फबाट विद्यालयमा तत्काल एक थान स्मार्ट स्क्रिन उपलब्ध गराउन लागिएको बताए। त्यसैगरी उक्त विद्यालयका दुई जना विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर दिइने छ। चीन पुगेपछि सम्बन्धित विद्यार्थीले आफ्नो शैक्षिकस्तरसँगै चिनियाँ भाषाको राम्रो दखल राख्ने विश्वास उनले लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी

सहकारीकाे रकम अपचलनमा मुछिएका ज्याति गरुङ र ज्याेति बहादुर भण्डारीविरुद्ध रेड नाेटिस जारी भएकाे छ। मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनकाे आराेपमा उनीहरू फरार भएपछि इन्टरपोलबाट रेड नोटिस जारी भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं