बिएल संवाददाता
नेकपा एमालले काेशीका सांसाद लिलाबल्लव अधिकारीलाई निलम्बन गरेकाे छ। शनिबार पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडाले उनीमाथि लागेकाे आराेप टुङ्गाे नलाग्दासम्मका लागि पार्टीका सबै पद र जिम्मेवारीबाट निलम्बन गरेका हुन्।
‘मानव तस्करीजस्ताो गम्भीर अरोपका सम्बन्धमा छानबिन तथा गहिराे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारकाे गम्भीर ध्यानाकर्षण गराउँदै माननीय श्री लिलावल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी निलम्बन गरिएको जानकारी गराइन्छ,' उनले विज्ञप्तिमा भनेका छन्।’
अधिकारी यसअघि काेशी सरकारकाे आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेथ थिए। मानवतस्करहरूसँगै जापान पुगेका उनलाई त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात देखिएपछि फिर्ता पठाएकाे थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया