बुधबार, ०३ सेप्टेम्बर २०२५

कात्तिक नाच: आज बराह अवतार नाच देखाइने

कात्तिक शुक्ल प्रतिपदादेखि सुरू हुने ऐतिहासिक, साँस्कृतिक एवं तान्त्रिक महत्त्व बोकेको विभिन्न नाच १२ दिनसम्म प्रदर्शन गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाको पत्रकार सम्मेलन स्थगित

बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलन गर्ने भने पनि विशेष कारणबस स्थगित भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य घट्दा चाँदी बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रूपैयाँले घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा  कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यकर्तालाई प्रचण्डको निर्देशन- आत्मसमीक्षासहित जनताको घरघरमा जानुहोस्

बुधबार कीर्तिपुर १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन मात्र गर्ने र जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने जस्ता त्रुटी गरेको भन्दै जनताको मुक्तिका लागि नयाँ आन्दोलन सुरु गर्ने प्रतिबद्धतासहित जनतालाई भेट्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलित समुदायका गाडी चालकलाई हटाउन झिमरुक गाउँपालिका उपाध्यक्षकाे दबाब

आफूलाई हटाउन खाेजेकाे थाहा पाएपछि सुनारले झिमरुक गाउँपालिकाकाे दलित सञ्चाललाई पत्रसमेत लेखेका छन्। ‘उपाध्यक्ष प्रमाेद पाेखरेलले गाडी साहुलाई तिम्राे ड्राइभर दलित भयाे, ड्राइभर फेर गाडीकाे म्याद थपिन्छ नाई भने गाडीकाे म्याद थपिन्न, भनेका रहेछन्’, सुनारले पत्रका लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

याेगी आदित्यनाथनिकट नेताहरूसँग हरिद्वारमा एनपी साउदकाे भेट

भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वपरराष्ट्र मन्त्री (नारायणप्रसाद) एनपी साउद नेतृत्वको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथनिकट नेताहरूसँग हरिद्वारमा भेटघाट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुई संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११:३० बजे बस्नेछ। बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुर्खेतमा मन्दिर परिसरमा पुजारीकी पत्नी मृत फेला

सुर्खेतको गंगामाला देउती बज्यै मन्दिर परिसरमा एक महिला मृत फेला परेकी छन्। बुधबार बिहान मन्दिर परिसरमा मृत फेला परेकी ती महिला सोही मन्दिरका पुजारी रुद्रबहादुर राजीकी श्रीमति ५० वर्षिया सरस्वती राजी रहेको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ट्रम्प सरकारमा खर्च घटाउने र कर्मचारीमाथि निगरानी गर्ने जिम्मेवारी मस्क र रामास्वामीलाई

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रमपले टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र पूर्व राष्ट्रपतीय रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप छनाेटका लागि युएईसँग अन्तिम प्रतिस्पर्धा गर्दै नेपाल

आइसिसी यू- १९ विश्वकप छनाेट अन्तर्गतकाे अन्तिम खेलमा नेपालले आज (बुधबार) घरेलु टाेली युएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएईबीचकाे खेल दिउँसाे ०१:३० बजेदेखि अजमानस्थित द सेभेन स्टेडियममा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिका भयो ‘ट्रम्पेरिका’ : अब के होला ?

विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिका फेरि एकपटक 'ट्रम्पेरिका'मा खुम्चदैछ। अबको चार वर्ष अमेरिकामा अल्पसंख्यक गैर-श्वेत आप्रवासीहरू एउटा कित्तामा र बाँकि अर्को कित्तामा विभाजित हुन्छन् । यो मानसिक कित्ताकाटले अमेरिकालाई बिस्तारित गर्ने हैन, खुम्च्याउने छ। अमेरिका ट्रम्पेरिकामा खुम्चेपछि बाँकि विश्वका शासकहरूलाई भने 'हाइसञ्चो' पनि हुन सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

प्रेस काउन्सिलको अपिल: सामाजिक सञ्जालमा मर्यादित र जिम्मेवार सामग्री सम्प्रेषण गर्न आग्रह

काउन्सिलले विशेषगरी युट्युब च्यानल र फेसबुक पेजहरूबाट सञ्चार माध्यममा वितृष्णा फैलाउने तथा अमर्यादित सामग्री प्रकाशन भइरहेको भन्दै त्यसप्रति कडा कदम चाल्ने चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मानव तस्करी प्रकरण: पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगमा लाइन जोड्ने निर्णयसँगै विद्युत प्राधिकरणका कर्मचारीले दिए यस्तो चेतावनी

बक्यौता नबुझाइ उद्योगमा लाइन जोड्ने निर्णयविरुद्ध नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। मंगलबार विद्युत प्राधिकरण संचालक समितिको बैठकले बक्यौता नबुझाए पनि लाइन काटिएकाे उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

थाइल्याण्डविरुद्धकाे खेलपछि युएईकाे रनरेट खस्कियाे, नेपालकाे विश्वकप पुग्ने सम्भावना कति?

शीर्ष स्थानमा रहेकाे युएईकाे विश्वकप सम्भावना बलियाे रहेकाे छ। भने, नेपालकाे पनि सम्भावना यथावत रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन: मन्त्री पाण्डे

उनले भने, ‘पहिला राजनीति गर्ने व्यक्तिहरु बलियो हुनुहुन्थ्यो। अहिले स्वार्थ समूहका शक्तिाशाली भएको देखिरहेको छु। मैले तीन चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मान मर्दन गर्ने, मेरो मनोवल, आत्मबललाई गिराउने गरी काम गरिरहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं