सनीराज शाक्य
एक महिना नचाइने प्रसिद्ध कात्तिक नाचअन्तर्गत बुधबार साँझ बराह अवतार नाच देखाइँदैछ।
कात्तिक शुक्ल प्रतिपदादेखि सुरू हुने ऐतिहासिक, साँस्कृतिक एवं तान्त्रिक महत्त्व बोकेको विभिन्न नाच १२ दिनसम्म प्रदर्शन गरिनेछ।
पहिलो दिन शुदामा प्याखं, दोस्रो दिन भक्त सुरदास प्याखं, तेस्रो दिन बाथः प्याखं (माकसी मियेगु), चौथो दिन बाथः प्याखं (तिखिकाँ, छ्योँ ध्वग्गी, सति वनेगु), पाँचौं दिन बाथः प्याखं (महामूर्ख), छैठौं दिन युद्धकला, सातौं दिन देवी नृत्य, आठौं दिन जलशयण (मधु-कटैव वध), नवौं दिन बराह अवतार (हिरण्याक्ष वध), दसौं दिन नरसिंह अवतार (हिरण्यकश्यपु वध), एघारौं दिन वस्त्र हरण लीला र बाह्रौं दिन दधी लीला नाच प्रदर्शन गरिन्छ।
यो नाच वि.स. १६९७ मल्लराजा सिद्धिनरसिंहले सुरू गरेका हुन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया