मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

अजरबैजान पुगरे राष्ट्रपति पौडेलले भने- नेपालले जलवायु परिवर्तनको ठूलो प्रभाव व्यहोरिरहेको छ

‘जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शुन्य कार्वन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गर्दछौं’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - अजरबैजान

सातै प्रदेशमा फिस्टुला रोगको नि:शुल्क उपचारको तयारी

फिस्टुला रोग जस्ता धेरै समस्यालाई अहिलेसम्म कानुनले पनि नदेखेको भन्दै यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी रहेको उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने अर्याल रिहा

कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे टेलिभिजनमा भ्रमपूर्ण अन्तर्वार्ता दिएको आरोपमा पक्राउ परेका नवराज अर्याल रिहा भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'असोजको विध्वंसकारी वर्षाले पुर्‍याएको क्षतिको आकलन अझै सुरु भएन'

ठूलो जनधनको क्षति गराएको असोज दोस्रो साताको विध्वंसकारी बाढी-पहिरोको क्षतिको विस्तृत आकलन गर्ने काम नै अझै सुरु हुन नसक्दा त्यसपछि गर्नु पर्ने पुनर्निर्माणको काम अनिश्चित बनेको अधिकारीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हवाई भाडा मनोमानी वृद्धि गर्नेलाई प्रधानमन्त्री ओलीकै संरक्षण छ: प्रभु साह

अन्तराष्ट्रिय उडानको हवाई भाडामा भएको मनपरी वृद्धिलाई सरकारले नियन्त्रण गर्नुको सट्टा अल्टै जनतालाई भ्रमित गरिरहेको आरोप उनले लगाएका छन्। कमिशनको चक्करमा जे पनि गर्ने ओली सरकारको कुकर्मले आज बिदेश जाने नेपाली श्रमिकहरू ठुलो आर्थिक मारमा परेको साहले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाका नेताहरूविरुद्ध अदालतकाे अवहेलना मुद्धा दर्ता

सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनकाे आराेपमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले बिहीबार सर्वोच्चमा मुद्धा दर्ता गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण हुन्छ: मन्त्री सिंह

उनले भने, ‘नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि अहिलेको वर्तमान सरकार, एफएनसिसीआइदेखि लिएर चेम्बरको नेतृत्व गर्ने प्राइभेट सेक्टरहरुले अर्थतन्त्रको लय सम्हाल्न सक्दछन्। प्राइभेट सेक्टरहरुले भनेका कुराहरु सरकारले ध्यान दिएर कार्यान्वयन गर्ने नै छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झलनाथ खनाल र कोरियाका राजदूतबीच भेटवार्ता

भेटक क्रममा पूर्वप्रधानमन्त्री खनालले राजदुतलाई नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरिया बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनचाँदीको मूल्य

सुन प्रतितोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलामा ४ सय र मंगलबार २ हजार ४ सय रुपैयाँले घटेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कन्ट्रोल एडिक्शन नेपालको उपचार पद्दति उचित रहेको गृह मन्त्रालयको दाबी

बुधबार अनुगमन गर्न गएको मन्त्रालयको टोलीले गोदावरीको टौउखेल–३ मा सञ्चालित क्यानको  उपचार पद्दति, व्यवस्थापनका साथै वातावरण पनि उचित रहेको निष्कर्श निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुपन्देहीमा रवि लामिछानेकाे आज पनि बयान

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा अनुसन्धानका क्रममा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने ८ लाख सहयोग

महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरुले चेक हस्तान्तरण गरेका थिए। यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको महत्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धिताेपत्र बाेर्डकाे अध्यक्षका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि बाेलाइयाे

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक विज्ञप्ति जारी गरी उम्मेदवारहरुलाई मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि मन्त्रालयमा उपस्थित हुन भनेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता

नेपाली समयअनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। बैठकपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै अमेरिकामा शक्ति हस्तान्तरण व्यवस्थित र शान्तिपूर्ण हुने प्रष्ट पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्राधिकरणले उद्याेगहरुलाई भन्याे- १५ दिनभित्र महसुल नबुझए फेरि लाइन काटिन्छ

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र दृङ्क लाइनमार्फत विद्युत सेवा लिएका उद्योगलाई बक्यौता महसुल १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घले पनि आधिकारिकता दिन थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गण्डकीकी सांसद गौचनको निधन

डेंगी संक्रमण भएपछि काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत उनकाे बुधबार राति निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो टेक २०२४’

नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रियस्तरको वृहत प्रदर्शनी एवम् गोष्ठीको एघारौं संस्करण ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ आजदेखि सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ