बिएल संवाददाता
सरकारले धिताेपत्र बाेर्डकाे अध्यक्ष पदका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि पुन: बाेलाएकाे छ।
अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक विज्ञप्ति जारी गरी उम्मेदवारहरुलाई मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि मन्त्रालयमा उपस्थित हुन भनेकाे हाे।
यसअघि असाेज १८ गते बाेलाइएकाे अन्तर्वार्ता सिफारिस समितिका संयाेजक डा. शिवराज अधिकारी बिरामी भएपछि स्थगित गरिएकाे थियाे।
सर्टलिस्टमा परेका कृष्ण कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारी अन्तर्वार्ता हुन बाँकी छ। भने, अन्य दुई जनाले अन्तर्वार्ता दिएर कार्ययाेजनासमेत प्रस्तुत गरिसकेका छन्।
धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया