बिबिसी
ठूलो जनधनको क्षति गराएको असोज दोस्रो साताको विध्वंसकारी बाढी-पहिरोको क्षतिको विस्तृत आकलन गर्ने काम नै अझै सुरु हुन नसक्दा त्यसपछि गर्नु पर्ने पुनर्निर्माणको काम अनिश्चित बनेको अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षति आकलनकै लागि अर्थ मन्त्रालयसँग आठ करोड रुपैयाँ माग गरे तापनि त्यो अझै उपलब्ध नभएपछि काम अगाडि बढ्न नसकेको जनाएको छ।
प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बीबीसीसँग भने: “अर्थ मन्त्रालयले जति छिटो हामीलाई पैसा उपलब्ध गराउँछ, त्यति छिटो हामी काम अगाडि बढाउन सक्छौँ। मूल्याङ्कन नगरीकन पुनर्निर्माणको काम अगाडी बढाउन सकिँदैन।”
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया