लोकान्तर
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको टुंगो नलागे पनि कोइराला परिवारका नेताद्वय डा. शेखर कोइराला र डा. शशांक कोइराला भिड्ने मुडमा देखिएका छन् ।
१४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका शेखर फेरि एकपटक सभापतिमा दाबेदारी पेश गर्न कस्सिएका छन् । यही बेला पूर्व महामन्त्री शशांकले पनि महाधिवेशनकेन्द्रित अभियान र टिप्पणी गर्न थालेका छन् ।
पछिल्लो केही दिनयता भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि विपक्षीले प्रश्न उठाएका छन् । तर, कोइराला दाजुभाइद्वय यसलाई राजनीतिक रंग दिने प्रयासमा देखिन्छन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया