अन्नपूर्ण पोष्ट
काठमाडौं : नेपाली खेलकुद क्षेत्रले हालसम्मकै कीर्तिमानी बजेट प्राप्त गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
यो बजेट अघिल्लो आर्थिक वर्षभन्दा २ अर्ब ५८ करोड रुपैयाँ बढी हो। २०८१/८२ मा मन्त्रालयलाई ३ अर्ब ५० करोड ४८ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। २०७६/७७ मा ३ अर्ब ९९ करोड ८ लाख रुपैयाँ बजेट हालसम्मको उच्च मानिएको थियो।
नेपाल सरकारले पहिलोपटक खेलकुदका लागि ४ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको हो। यस आर्थिक वर्षको बजेटमा क्रिकेट पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया