मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?

यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो। राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कीर्तिपुरको मेयरमा माओवादीबाट शिवशरण महर्जनको उम्मेदवारी दर्ता

कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकाे तर्फबाट प्राध्यापक डा शिवशरण महर्जनको उम्मेदवारी दर्ता भएकाे छ। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कीर्तिपुरको मेयरमा जसपा नेपालबाट तेस्रो लिंगी हनिको उम्मेदवारी दर्ता

महर्जनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालकाे तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्। त्यसैगरी कीर्तिपुर– ४ को वडाध्यक्षमा जसपा नेपालबाटै तेस्रो लिङ्गी राजीव महर्जन (मौनी)को उम्मेदवारी भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले कीर्तिपुरको मेयरका लागि उम्मेदवारी नदिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरका लागि उम्मेदवारी नदिने भएकाे छ। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी नदिने निर्णय भएकाे रास्वपाका काठमाडौँ सभापति प्रदीप विष्टले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलवायु संकटः नेपालका चुनौती र भावी रणनीतिहरू

नेपालका उच्च हिमाली क्षेत्रबाट तापक्रमको वृद्धिले बाढी र पहिरोको घटनालाई तीव्र बनाएको छ, जसले लाखौँ मानिसहरूको जीविका र सुरक्षा जोखिममा पारेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बानियाँ र नेसपाका महर्जनकाे उम्मेदवारी दर्ता

काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार डा.नवरथकुमार बानियाँले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवार बानियाँले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्यमा फेरि गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता सुरु

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता सुरु भएको छ। बिहान १० बजेदेखि सुरू भएको मनोनयन दर्ता बेलुका ५ बजेसम्म हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनका लागि कीर्तिपुरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको उम्मेदवारी

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रोलिङ्गी महिला हनि र वडा नं ४ को वडाध्यक्षमा मौनीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कीर्तिपुर

आजको अव्यावहारिक राजनीति

आम सर्वसाधारण अन्यमनस्क स्थितिमा छन्। कसलाई पत्याउने ? कसलाई नपत्याउने ? कुन समाचार ठीक ? कुन बेठीक ? कुन नेता/पार्टी ठीक ? कुन बेठीक ? खुट्याउन सरल छैन आजको राजनीति। ढाँट, छलकपट र भ्रमै-भ्रमको बीचमा सही र गलत राजनीतिकर्मीलाई पर्गेल्नुपर्ने चुनौती सर्वसाधारणलाई छ आज।

बिएल संवाददाता

बिएल संवाददाता - ध्रुव सिम्खडा

रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

हरेक वर्ष झै यसवर्षपनि ‘दिगो विश्वका लागि भविष्यका नेताहरूलाई सशक्तिकरण गर्दै’ भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बिहान ११ बजे बोलाइएको संसदीय समितिको बैठक आजको लागि स्थगित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि उपनिर्वाचन आचारसंहिता लागू

निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धान काट्न मेसिनतिर आकर्षित किसान (फाेटाे/भिडियाे)

कृषि मजदुर नपाएको अवस्थामा मेसिनको प्रयोगबाट धान काट्न पाउँदा किसानहरु मेसिनप्रति आकर्षित भएका हुन्। एकातिर कृषि मजदुरको अभाव र अर्कातर्फ उत्पादन लागत बढेको अवस्थामा किसानहरु नयाँ प्रविधिमा आकर्षित बन्न थालेको पाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

काेशी र गण्डकीका पहाडी भू-भागमा वर्षाकाे सम्भावना

देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवनको ट्यालेन्ट हन्टबाट ३५ खेलाडी छनोट

राइनोजले चितवन मेडिकल कलेज (सीएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४६० खेलाडी दर्ता भएका थिए। तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो। अन्तिम छनोट आइतबार गौतम बुद्ध नमुना मैदानमा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

वर्ल्ड हेविवेट च्याम्पियन: पलसँग टाइसन पराजित

वर्ल्ड हेविवेट च्याम्पियनमा बक्सर माइक टाइसन र युट्युबरबाट बक्सर भएका ज्याक पलबीच शुक्रबार भएको बक्सिङ्ग खेलमा २७ वर्षीय पालले ५८ वर्षीय टाइसनलाई पराजित गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका