मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडीलाई प्रधानमन्त्रीले गरे सम्मानित

यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलीय सिण्डिकेट तोड्दै तेस्रो जनआन्दोलनमा सहभागी होऔँ: प्रभु साह

वर्तमान सरकार असफल भइसकेको टिप्पणी गर्दै अब आम जनताले सडकबाटै यो सरकार र व्यवस्थाको विकल्प खोजिरहेको बताउँदै लोकतन्त्रको रक्षाका लागि आम जनता सडकमा आउन खोजेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

किन पक्राउ परे दुर्गा प्रसाईं?, पक्राउअघि नै दिएका थिए जानकारी

उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रूपैयाँभन्दा बढी) लगानी गरेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आविष्कार केन्द्रद्वारा दुर्गम क्षेत्रमा हवाईजहाज उड्ने बाटोको लाइभ भिडियो हेर्न सकिने क्यामरा जडान

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा दैलेख, कालिकोट, जुम्ला, मुस्ताङ, म्यादी, सोलुखुम्बु जिल्लाको विभिन्न दुर्गम ठाउँको हवाईजहाज उड्ने बाटोमा क्यामरा राखेर बाटोको लाइभ भिडियो हेर्न सकिने बनाइएको आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसपीए र सुदुरपश्चिम रोयल्सबीच सहकार्य सम्झौता

एसपीएले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो। यसबाहेक एसपीए कपले पनि नेपालको घरेलु क्रिकेटमा ठूलो योगदान दिएको थियो। धनगढीलाई सिटी अफ क्रिकेटको पहिचान दिन एसपीएले निरन्तर मिहिनेत गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। उनी भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ: गृहमन्त्री लेखक

गृहमन्त्री लेखकले भने, ‘सबैभन्दा पहिलाे आवश्यकता शान्ति कायम गराउनु हाे, तर सुरक्षा सँगै अनुशासन पनि कायम गराउन जरुरी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयले जम्मा गर्‍याे एक अर्ब रुपैयाँ

गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले बढेर १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ, जनकपुर बोल्टस्को जर्सी

मधेस प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमबार साझ जर्सी अनावरण गरेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

युक्रेनलाई रुसविरुद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग

कार्यकाल सकिन २ महिनामात्रै बाँकी रहेका बेला बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

युइएफए नेसन्स लिगमा सान मारिनोको नयाँ इतिहास

सोमबार भएको खेलमा ऐतिहासिक प्रदर्शन गर्दै लिकटेन्स्टाइनलाई ३–१ ले पराजित गरेपछि नेशन्स लिगको (लिग सी)मा प्रवेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘रैया चाँदीको’ हिट भएपछि लोकगीतको महत्व बुझ्दैछु

‘पूर्ण वहादुरको सारङ्गी’मा समेटिएको भाइरल गीत ‘रैया चाँदी’ले मलाई थप उत्साहित बनाएको छ। स्रोता–दर्शकहरुले हौसला दिइरहनु भएको छ। स्टेजमा बोलाउन थाल्नुभएको छ। दोहोरी फरम्याटमा भएका कारणले मैले पनि नयाँ प्रकारको आभास गरिरहेको छु।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साेमबार बस्न नसकेकाे माओवादी पदाधिकारी बैठक आज

सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलकाे उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने

एनपिएलकाे आयाेजक संस्था नेपाल क्रिकेट संघ (क्यान)ले साेमबार लिगकाे खेल तालिका सार्वजनिक गरेकाे हाे। जसअनुसार यही मंसिर १५ गते अपराह्न १२: १५ देखि विराटनगर र जनकपुर भिड्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काेशी र गण्डकीका पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना

देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उप–निर्वाचनः उमेदवारको नामावली आज प्रकाशन हुने

स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज (मंगलबार) उमेदवारको नामावली प्रकाशन हुनेछ। निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कमलादीकाे गणेश मन्दिर, जहाँ सन्तान प्राप्तिका लागि पूजाआजा गरिन्छ (तस्बिरहरु)

काठमाडौंको कमलादीमा रहेको गणेश मन्दिर प्रसिद्ध छ, जसलाई सेतो गणेश भन्ने गरिन्छ। यो मन्दिर कमलादीमा भएकाले यसलाई कमलादी गणेश पनि भन्ने गरिएको हो। स्थानीय बासिन्दाहरू सन्तानप्राप्तिको उद्देश्यले यिनको पूजाआजा गर्ने गर्दछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१’ सम्पन्न, तीन सय बढीकाे उद्धार

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त प्रयासमा ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाका साथ सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा- २०८१ सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई एनआरएनएले गर्‍याे सम्मान

सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सम्मान गरेको छ। सोमबार गैरआवासीय संघ (एनआरएनए)ले विशेष समारोहकाबीच शेर्पालाई सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ