मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

सहकारीकाे ठगलाई कार्वाहीकाे माग गर्दै काठमाडौँ प्रदर्शन (तस्बिहरू)

सहकारीकाे रकम ठगी गर्नेलाई कार्वाहीकाे माग गर्दै सहकारी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। बुधबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतीय सेना प्रमुख काठमाडौँमा

भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन्। बुधबार नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी काठमाडौंमा आएका गरेका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार (भाेलि) नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

जिसस कैलालीको प्रमुखमा टीका चौधरी भुल निर्विरोध

जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखमा नेपाली काँग्रेसकी टीका कुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन्। नागरिक उन्मुक्तिकी रुपमति डगौरा थारुले जिससको प्रमुखका लागि दिएको उम्मेदवारी फिर्ता लिएपछि भुल निर्विराेध प्रमुखमा निर्वाचित भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

पुथा उत्तरगंगामा नेकपा एसले लियाे उम्मेदवारी फिर्ता, माओवादीलाई सघाउने

यही मंसिर १६ गते हुने उपनिर्वाचनमा पुथा उत्तरगंगामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। जसमा नेकपा एसबाट उम्मेदवार बनेकी सुनिता बुढा मगरले उम्मेदवारी फिर्ता लिँदै माओवादीबाट उम्मेदवार बनेकी नरपुरा बुढा पुनलाई सघाउने भएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमाले उम्मेदवारले भने– काजु नेतासँग लड्ने मेराे नैतिकताले दिएन

नेकपा एमालेबाट रुकुम पूर्वको वडा नम्बर २ काे अध्यक्षमा उम्मेदवारी दिएर फिर्ता लिएका जीवन राेकाले माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती (काजी)सँग प्रतिष्पर्धा गर्न नैतिकताले पनि नदिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘जलवायु परिवर्तन र सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको छ’

उनले भने, ‘आजको दिन बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति प्रतिवद्धता व्यक्त गर्ने अवसर पनि हो। बालबालिका हाम्रा भविष्यका कर्णधार हुन्। उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव छ। तर जलवायु परिवर्तन, गरिबी र सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको अवस्था छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि ५ दिन म्याद थप भएकाे छ। बुधबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादीले खाेल्याे खाता, काँग्रेस-एमालेकाे गठबन्धनले फिर्ता लियाे उम्मेदवारी

उम्मेदवारी फिर्ता भएपछि पुथाउत्तरगङ्गा गाउँपालिका-२ को वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिए। यससँगै माओवादी केन्द्रले उपनिर्वाचनमा खाता खोलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच पार्टनरका लागि प्रायोजन सम्झौता

प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको एवं नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको स्मरण गर्दै सुदूरपश्चिमाञ्चल रोयल्समार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थतन्त्र पुरानै प्रवृत्तिमा : निरन्तर थुप्रिँदै पैसा, हुँदैन परिचालन

नेपालको अर्थतन्त्र पुरानै प्रवृत्ति अर्थात् शिथिल अवस्थामै देखिएको छ । कोरोनापछि तङ्ग्रिन लागेको अर्थतन्त्र विभिन्न कारणले पछिल्लो डेढ–दुई वर्षदेखि शिथिल अवस्थामा छ । यो अवस्था अझै कायमै रहेकोे नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक असोज मसान्तसम्मको प्रतिवेदनले देखाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइयाे

साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएकाे छ। प्रसाईंलाई म्याद थपका लागि बुधबार सरकारी वकिलको कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत लगिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब उद्धारकर्मी अनुरागको लास खोज्न आए…

पर्वतारोही अनुराग मालु अन्नपूर्ण हिमालको क्याम्प फोरबाट आधार शिविरतर्फ ओर्लिंदै थिए। विश्वको दशौं अग्लो टाकुरामा टेक्नका लागि त्यसदिन मौसम अनुकूल थिएन। अबेर पनि भइसकेको थियो। ‘आरोहणका लागि अनुकूल मौका पर्खने’ निर्णय सहित उनी १६ अप्रिलमा क्याम्प फोरमा बसे र १७ अप्रिलमा क्याम्प थ्रीमा ओर्लिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा ९ सय रुपैयाँले बढ्याे सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो। मंगलबार तोलामा १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६३ हजारमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले नेता महरद्वारा पीडित महिलाले गरिन् अदालत अघि आत्मदाहकाे प्रयास

नेकपा एमालेका नेता ऐन महरद्वारा पीडित भनिएकी महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहकाे प्रयास गरेकी छिन्। ऐन महरलाई पक्राउकाे माग गर्दै उनले शरीरमा पेट्राेल छर्किएर आत्मदाहकाे प्रयास गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेका साझेदार जोशीलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै

सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज (बुधबार) काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी

सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्। आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै

मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विराटनगर किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपिएल)काे फ्रेन्चाइज टाेली विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ।  मंगलबार साँझ कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर