
टी– २० अलराउन्डरतर्फ दीपेन्द्र ऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षस्थानमा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले टी– २० अन्तर्राष्ट्रिय क्रिकेट वरीयता सार्वजनिक गरेको छ। आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा भारतीय क्रिकेटर हार्दिक पान्ड्या टी– २० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन्।

बिएल संवाददाता - काठमाडाैँ