
प्रधानमन्त्री ओलीले भने- चीन भ्रमण घुम्नका लागि हाेइन, देश र जनताको हितमा केन्द्रित हुन्छ
नेकपा (एमाले)का उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरेका हुन्।

बिएल संवाददाता - काठमाडौं