मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

स्थानीय तह उप–निर्वाचन: आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ। बुधबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश

युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले हंगेरीसँग बराबरी खेलेको छ। हंगेरीसँगको खेल १–१ गोलको बराबरीमा टुंग्गिए पनि जर्मनी शीर्ष स्थानका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीन प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘एन्फा र व्यवस्थानको चरम लापरबाहीले ६ जना फुटबलरकाे ज्यान गयाे’ (भिडियाे)

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिवारहरुले एन्फा र व्यवस्थानको चरम लापरबाहीलाई प्राकृतिक र विपदीको नाममा छुट दिन नसकिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पालिका सम्मेलनको कार्यविधि बनाउन कार्यदल बनाउने माओवादीको निर्णय (भिडियाे)

मंगलबार खुमलटारमा बसेको पार्टी बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह

मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटनवृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको आग्रह गर्दै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रुपमा घोषित गर्न माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डडेलधुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते

डडेलधुरामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै जना महिला रहेका छन्। उनीहरूको परिचय भने खुलेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुर्गा प्रसाईंको घरमा प्रहरीकाे खानतलासी, ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईंलाई पक्राउ गर्ने क्रममा मंगलबार भक्तपुरस्थित उनकाे घरमा खानतलासी गरेकाे हाे। साे क्रममा प्रहरीले उनकाे घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको सीआईबीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी पार्टी कार्यालयमा विद्यार्थी नेताको अनसन

अखिल (क्रान्तिकारी)को स्थगित भएको २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र मंसिर २३ गतेदेखि गर्नुपर्ने माग गर्दै क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावल, केन्द्रीय सदस्य खगेन्द्र रावल, केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला उपाध्यक्ष जनक ढुंगाना अनसनमा बसेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा अनुमति

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले मंगलबार पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए उच्चस्तरीय समितिको बैठक बस्ने दिन कार्यालय बन्द, कार्यालय परिसरमा प्रहरी

केसी पक्षले पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएको बुझिएको छ। मंगलबार उच्चस्तरीय समितिको बैठक हुने दिन कार्यालय बन्द गरेर केसी पक्ष रणनीतिक बैठकमा जुटेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वापले बोलायाे केन्द्रीय समितिको आकस्मिक बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। आज साँझ ५ः३० बजे केन्द्रीय कार्यालय च:मतिमा बस्ने गरी बैठक बाेलाइएकाे उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनकाे जानकारी दिन निर्वाचन आयाेगद्वारा कल सेन्टर सञ्चालन

आज मंगलबारदेखि पैसा नलाग्ने ११०२ नम्बरको कल सेन्टर सञ्चालनमा ल्याएकाे आयोगले जानकारी दिएको छ। जसमा मतदाताहरूको प्रश्न, निर्वाचन कार्यक्रम, मतदान प्रक्रियालगायत विषयमा फोनबाटै आयोगले जानकारी गराउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सशस्त्र द्वन्द्व’ आवश्यक थिएन: प्रदीप ज्ञवाली

उनले त्यतिबेला द्वन्द्व आवश्यक थिएन भन्ने पक्षमा अहिलेसम्म पनि रहेको र त्यो एउटा रियालिटी भएको भन्दै त्यसले देशको २० वर्ष खेर गएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडीलाई प्रधानमन्त्रीले गरे सम्मानित

यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलीय सिण्डिकेट तोड्दै तेस्रो जनआन्दोलनमा सहभागी होऔँ: प्रभु साह

वर्तमान सरकार असफल भइसकेको टिप्पणी गर्दै अब आम जनताले सडकबाटै यो सरकार र व्यवस्थाको विकल्प खोजिरहेको बताउँदै लोकतन्त्रको रक्षाका लागि आम जनता सडकमा आउन खोजेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

किन पक्राउ परे दुर्गा प्रसाईं?, पक्राउअघि नै दिएका थिए जानकारी

उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रूपैयाँभन्दा बढी) लगानी गरेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आविष्कार केन्द्रद्वारा दुर्गम क्षेत्रमा हवाईजहाज उड्ने बाटोको लाइभ भिडियो हेर्न सकिने क्यामरा जडान

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा दैलेख, कालिकोट, जुम्ला, मुस्ताङ, म्यादी, सोलुखुम्बु जिल्लाको विभिन्न दुर्गम ठाउँको हवाईजहाज उड्ने बाटोमा क्यामरा राखेर बाटोको लाइभ भिडियो हेर्न सकिने बनाइएको आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं