मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह

आयोगका निर्वाचन आयुक्त एवम उच्च स्तरीय निर्वाचन सुरक्षा समिति संयोजक सगुन शम्शेर जबराको अध्यक्षतामा सोमबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन विभिन्न सात बुँदे निर्णयसमेत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीलाई हतियार किन्ने प्रस्ताव ४ वर्षदेखि अलपत्र– भयो स्रोत सुनिश्चितता, आएन बजेट

प्रहरीका लागि गोलीगठ्ठासहितका हतियार खरिद गर्ने प्रस्ताव चार वर्षदेखि अलपत्र परेको छ । २०७८ देखि प्रक्रिया शुरू भएर अर्थले स्रोत सुनिश्चितता दिए पनि रकम विनियोजन नगर्दा एलसी खोल्न नसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनप्रतिनिधिको ‘गुण्डा अवतार’

प्रतिनिमूलक घटनाले के देखाउँछ भने सुशासनका लागि काम गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधि नै ‘गुण्डा राज’ चलाइरहेका त छैनन्? जसले कहिले कर्मचारी, कहिले सहकर्मी र कहिले नागरिकमाथि जाइलाग्ने गरेको घटना घटिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि

स्वर्गिय ढुंगानाको राजकीय सम्मानका साथ आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिका क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकले अश्लील म्यासेज पठाएको भन्दै कोहलपुरमा विद्यार्थी आन्दोलित (भिडियाे)

त्रिभुवन माध्यामिक विद्यालय कोहलपुर बाँकेका गणित विषयका शिक्षक रामबहादुर थारुले छात्रालाई अश्लील म्यासेज पठाएको र उनीमाथि कारबाही हुनुपर्ने भन्दै विद्यार्थीहरू सडकमा आन्दोलित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दमननाथ ढुंगाना एक ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो: प्रचण्ड

उनले भने, ‘आदरणीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैँ सम्झिरहने छन्। दमननाथ ढुंगाना र पद्मरत्न तुलधर दुई जना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण बनाउन, संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविस्मरणीय ठान्छु मैले।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात

विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०/८१ मा चार सय ४३ मेट्रिक टन कफी आयात भएको छ। आर्थिक वर्ष २०७१/७२ मा ६३.८ मेट्रिक टन कफी आयात भएको विभागको तथ्यांक छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले गरे पूर्वसभामुख ढुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ

श्रद्धाञ्जलीसभामा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली सरकारको कर आतंकले देशमा महंगी बढयो: प्रभु साह

सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको ओली सरकारले करछलीको नाममा निजी सम्पत्ति लुटिरहेको उनले गम्भीर आरोप लगाए। शान्ति सुरक्षा कायम गर्न असफल भएको बताउँदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी कर आतंक मचाइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

गुण्डा नाइके सत्यमान लामा पक्राउ

बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय सुनाइएका लामालाई आइतबार साँझ पक्राउ गरिएकाे  जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैकुण्ठ अर्यालले दिए राजीनामा

राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहकाे जिम्मेवारी पाएका बैकुण्ठ अर्यालले राजीनामा दिएका छन्। अर्यालले सोमबारबाट लागू हुने गरी पदबाट राजीनामा दिएको बताइएको छ। उनी आइतबारमात्र आयोगमा हाजिर भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यालय खुल्नैलाग्दा सार्वजनिक बिदाकाे घाेषणा, सेवाग्राही अलपत्र, कर्मचारीलाई सास्ती

बिहान ९ बजे बसेकाे बैठकले १० बज्नै लाग्दा सार्वजनिक बिदाकाे घाेषणा गरेकाे थियाे। कार्यालय समय सुरु हुनैलाग्दा बिदाकाे घाेषणा गरिएकाेप्रति आममानिसले असन्तुष्टि जनाउँदै सरकारकाे आलाेचना गरकाे छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने

आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक बैठक बस्दै

सोमबार पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको पार्टीका सचिव प्रकाश शर्माले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकारले पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज (साेमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्थानीय तहकाे उपनिर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने

निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राज्यले युवालाई ‘नेपाल भनेको अवसरको देश हो’ भनेर बुझाउन सकेन- सराेज बानियाँ (अन्तर्वार्ता)

युवा वर्ष कुनै युवा समूह अथवा कुनै एउटा संघसंस्थाले मात्र मनाएर हुँदैन। देशले नै मनाउनसक्नुपर्छ। हाम्रो सोच देशले नै योजना बनाएर मनाओस भन्ने हो। युवा वर्षको लागि सरकारले नै प्रधानमन्त्री अध्यक्ष रहने र एकजना राष्ट्रिय संयोजक नियुक्त गरेर एक वर्षसम्म विविध खालका कार्यक्रमहरु गरेर मनाउन सक्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानोगौचरणमा श्रद्धाञ्जलीका लागि राखिँदै

पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको फलफूल तथा तरकारीको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ