
दुइटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्दैछ।

बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्दैछ।
बिएल संवाददाता - काठमाडाैँ
पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको थियो।
बिएल संवाददाता - काठमाडाैँ
बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’ले प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ। क्लबले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जर्सी सर्बजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट संचालन भएको थियो। पहिलो संस्करणको नेपाल प्रिमियर लिग खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेशभरिका सयौं युवाहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
बिएल संवाददाता - धनगढी
नवनियुक्त राजदूतहरूमा पाकिस्तानका लागि रीता धिताल, कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनकाे आरोपमा आइतबार काठमाडौँ जिल्ला अदालतले लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
बिएल संवाददाता - काठमाडौं
सिङ्गापुरे लाहुर हुँ भन्दै विवाहकाे प्रलोभन देखाएर ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँकाे आँबुखैरेनी गाउँपालिका–५ घर भई काठमाडौँकाे चन्द्रागिरी नगरपालिका– ७ हाईभिजिन कोलोनीमा बस्दै आएका रुद्र बहादुर गुरुङ रहेका छन्।
बिएल संवाददाता - काठमाडौँ
‘सडक सुरक्षामा सबै निकाय र सरोकारवालाको सक्रियताले दुर्घटनामा कमी आउन सक्छ’, उनले भने, ‘पछिल्लो समय सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण सबैभन्दा बढी दुर्घटना भएको स्थिति छ।’
बिएल संवाददाता - काठमाडौं
चलचित्रमा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ। विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन्। चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’मा मुकुनले गरेको अभिनयको अहिले सर्वत्र चर्चा छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछाने पक्राउकाे विराेधमा यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवारलाई ठुला दलबाट डर, धम्की दिने र धम्काउने काम भएकाे बताएका छन्। यही मंसिर १६ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका धेरै उम्मेदवारहरूमाथि ठुला दलबाट धम्काउने काम भएकाे रास्वपाले बताएकाे छ।
बिएल संवाददाता - काठमाडौँ
पूर्वसभामुख दमननाथ ढुंगानाको मृत्यु भएको छ। आइतबार दिउँसाे उनकाे काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौँ
पर्खरै सम्पन्न निर्वाचनबाट श्रीलंकाकाे राष्ट्रपति बनेकाेमा कम्युनिस्ट नेता अनुराकुमार देशनायकेलाई नेकपा एमालेले बधाइ ज्ञापन गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो। राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकाे तर्फबाट प्राध्यापक डा शिवशरण महर्जनको उम्मेदवारी दर्ता भएकाे छ। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
महर्जनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालकाे तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्। त्यसैगरी कीर्तिपुर– ४ को वडाध्यक्षमा जसपा नेपालबाटै तेस्रो लिङ्गी राजीव महर्जन (मौनी)को उम्मेदवारी भएकाे छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरका लागि उम्मेदवारी नदिने भएकाे छ। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी नदिने निर्णय भएकाे रास्वपाका काठमाडौँ सभापति प्रदीप विष्टले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
नेपालका उच्च हिमाली क्षेत्रबाट तापक्रमको वृद्धिले बाढी र पहिरोको घटनालाई तीव्र बनाएको छ, जसले लाखौँ मानिसहरूको जीविका र सुरक्षा जोखिममा पारेको छ ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .