शिलापत्र
नेपालको सुन्दर भौगोलिक संरचना, प्राकृतिक छटा तथा विविधतामा जलवायु परिवर्तनको असर गहिरो गरी परेको छ । यहाँका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, अनियमित वर्षा र मौसमको परिवर्तनले जीवनको आधारभूत संरचनामा विकृति ल्याएको छ ।
नेपालका उच्च हिमाली क्षेत्रबाट तापक्रमको वृद्धिले बाढी र पहिरोको घटनालाई तीव्र बनाएको छ, जसले लाखौँ मानिसहरूको जीविका र सुरक्षा जोखिममा पारेको छ ।
विशेष गरी, तराई क्षेत्रका किसानहरूलाई बारम्बार आउने बाढी र सुख्खा समस्याले कृषिमा ठूलो गिरावट ल्याएको छ, जुन नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । अब जलवायु महासंकटमा परेको छ । नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनले खाद्यान्न उत्पादनमा ठूलो गिरावट ल्याएको छ । धान, मकै, र गहुँ जस्ता प्रमुख बालीहरूमा कमी आएको छ, जसले खाद्य सुरक्षामा गम्भीर समस्या ल्याएको छ । जलवायु परिवर्तनका कारण असामान्य मौसमी परिवर्तन र बाढीका कारण किसानहरूका बाली नष्ट भएका छन् । यसले खाद्य संकट उत्पन्न गरेको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया