बिएल संवाददाता
वर्ल्ड हेविवेट च्याम्पियनमा बक्सर माइक टाइसन र युट्युबरबाट बक्सर भएका ज्याक पलबीच शुक्रबार भएको बक्सिङ्ग खेलमा २७ वर्षीय पालले ५८ वर्षीय टाइसनलाई पराजित गरेका छन्।
१९ वर्षपछि रिङ्गमा फर्किएका टाइसनको प्रस्तुति विगतको जस्तै आक्रामक भएपनि निर्णायकको फैसला अनुसार उनी पलसँग ८०-७२, ७९-७३, ७९-७३को अन्तर ले पराजित भए।
टेक्सास राज्यको अर्लिङ्ग्टनमा भएको प्रतियोगितामा विजयी भएर पलले ४० मिलियन डलरको पुरस्कार प्राप्त गरेका छन्। भने, टाइसनले २० मिलियन डलर मात्र प्राप्त गर्न सफल भए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया