
‘फोहोरी राजनीति’ परित्याग गर्न युवाहरूलाई राप्रपा सांसद सिंहको आग्रह
उनले युवाहरूलाई फोहोरी राजनीति परित्याग गरी स्वच्छ राजनीतिक संस्कारलाई अँगाल्न आह्वान गर्दै राप्रपा खुलामञ्च भएको सन्देश दिए। राप्रपा केन्द्रीय शिक्षा विभागले ‘शिक्षा र राप्रपा’ विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ।

बिएल संवाददाता - काठमाडौं