सोमबार, १८ अगस्ट २०२५

शिवसँगकाे सम्बन्धअघि नै निहारिकाको काेखमा गर्भ !

पहिलो भेटमा नै देखादेख भएपछि उनीहरुले मोबाइल नम्बर साटासट गरे। मोबाइल नम्बर साटेदेखि सुरु भएको उनीहरुको मित्रता विस्तारै प्रेममा परिणत भयो। प्रेम प्रस्ताव सोनालीले नै राखिन्। शिवले उनको प्रेम प्रस्ताव स्वीकार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महरा भर्सेस शंकरः दाङ क्षेत्र नम्बर २ मा को कति बलियो!

माओवादी र एमाले एउटै पार्टी बनाउने सन्देशसहित चुनावी गठबन्धनमा होमिएका यी दुई नेताहरूले कांग्रेसका उम्मेदवरलाई हराउन सफल भए। अघिल्लो निर्वाचनमा सँगै विजयी उत्सव मनाएका महरा र पोखरेल आउँदाे मंसिर ४ काे निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट भिड्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं