बुधबार, २० अगस्ट २०२५

भारतबाट फर्किएका विद्यार्थीलाई पूर्वाञ्चल विश्वविद्यालयले पढाउने

यसैबीच पूर्वाञ्चल विश्वविद्यालयले भने अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाइने जनाएको छ। सो प्रकरणपछि भुवनेश्वरस्थित सो विश्वविद्यालयमा पढ्न गएका ठूलो संख्यामा नेपाली विद्यार्थीहरू स्वदेश फर्किरहेको बेलामा पूर्वाञ्चल विश्वविद्यालयले अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

राजतन्त्र ल्याएर माओवादीलाई जेल कोच्छौंः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले राजतन्त्र ल्याएर माओवादीलाई कारागार काेच्ने बताएका छन्।   शुक्रबार कास्कीको पोखरामा आयोजित विरोध सभामा बोल्दै उनले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिविले सार्वजनिक गर्‍यो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आगामी चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विशेष अदालतले गरेको जलहरीको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

विशेष अदालतले त्रुटीपूर्ण फैसला सुनाएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण सफाइ दिएको दाबी गर्दै अख्तियारले शुक्रबार सर्वोच्च पुनरावेदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादीसँग मिलेर सामाजिक सञ्जाल विधेयक तयार पारेको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग मिलेरै आफूहरूले सामाजिक सञ्जाल विधेयक तयार पारेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकको मस्यौदा माओवादीसँगै मिलेर तयार पारेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किट कलेजका नेपाली विद्यार्थीहरूको खुलासा: हामीमाथि कुटपिट भयो

भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफूहरूमाथि अपराधिक क्रियाकलाप भएको बताएका छन्। उनीहरूले स्थानीय प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको समेत बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले–कांग्रेसलाई प्रचण्डको चूनौती: २०८४ सालमा गठबन्धन गर्नू

त्यसैगरी प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको समेत उल्लख गर्दै भनेका थिए, 'हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा सङ्घर्ष गर्दै आएका छौँ। बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो। अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजन चौधरीले दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने

नेपाली खेलकुद क्षेत्रका उदयमान धावक राजन चौधरी आउदो दसौं एपोलो ट्रेस न्यु देल्ली म्याराथनमा आफ्नो कौशल प्रस्तुत गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाकुम्भले घटाउँला शिवरात्रिमा आउने साधुसन्तको संख्या?

‘महाकुम्भ शिवरात्रीकै दिन सम्पन्न हुँदैछ। त्यसैले कतिपय साधुहरु अपेक्षा गरिएको भन्दा कम पनि आउन सक्नुहुन्छ। कतिपयले महाकुम्भमा स्नान गरेर आइसक्नु भएकाले उहाँहरु पशुपतिमा आउने सम्भावना छ। गत वर्ष २५ सय तीन हजारको आसपासमा साधुसन्त आउनु भएको थियो, यसपाली पनि त्यतिनै आउनुहोला,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संघीय निजामती विधेयकमा सहमति जुटाउन ११ सदस्यीय संसदीय उपसमिति गठन

संसद्‌को राज्‍यव्‍यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरेको छ। नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको नेतृत्वमा निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ताप्लेजुङमा पत्रकारमाथि प्रहरीको आक्रमण

ताप्लेजुङमा पत्रकारमाथि प्रहरीले आक्रमण गरेको छ। आन्दोलनको प्रचार गरेको आरोपमा प्रहरीले पत्रकारहरुमाथी कुटपिट गर्दै केही पत्रकारलाई नियन्त्रणमा समेत लिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एकीकृत समाजवादीको १३ बुँदे आचारसंहिता: नैतिक आचरण शुद्ध हुनुपर्ने (पूर्णपाठ)

आचारसंहितामा भनिएको छ, ‘हामीले व्यवहारमा यही कम्युनिष्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ। परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ। कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन। महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जन्ती बाेकेकाे बस दुर्घटना हुँदा एककाे मृत्यु, २४ जना घाइते

उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।   मृत्यु हुनेमा बस सपार बाराको बारा गढी गाउँपालिका–४ का ७० वर्षीय सीताराम धामी रहेका छन्।  मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगी टोलमा प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक ठोक्किएर दुर्घटना भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केपी ओली कप हेर्न विश्वविजेता गोलकिपर बुफोन नेपाल आउने

फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बुफोन नेपाल आउने भएका छन्। इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने उनी केपी ओली कप फुटबल प्रतियोगिता हेर्न नेपाल आउन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रकाशमान सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच  शिष्टाचार भेटवार्ता भएको छ।  शहरी विकास मन्त्रालयमा शुक्रबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारलाई देश र जनताको चिन्ता छैन: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनताको समस्याप्रति कुनै चिन्ता नभएको जिकिर गरेका छन्। शुक्रबार ललितपुरमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र मात्र गरिरहेकाे दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जडीबुटी उत्पादन कम्पनी र साल्ट ट्रेनिङ कर्पोरेशनबीच सम्झौता

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र साल्ट ट्रेनिङ कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ। बिहिरबार भएको उक्त सम्झौताअनुसार अब जडीबुटी कम्पनीमा उत्पादित सन्चोलगायतका अन्य सामानहरू साल्ट ट्रेनिङ कर्पोरेशनमा पनि पाइनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रकृति लम्साल मृत्यु प्रकरण: उच्चस्तरीय समितिले बोलायो किटका संस्थापकलाई

ओडिशा सरकारको उच्चस्तरीय समितिले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)का संस्थापक अच्युत सामन्तलाई बोलाएको छ।  कलेजमा नेपाली विद्यार्थीको मृत्यु र अन्य विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फेब्रुअरी २१ मा साँझ ६ः ३० बजे स्टेट गेस्ट हाउसमा उच्चस्तरीय समितिसमक्ष उपस्थित हुन अनुरोध गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेट सुनिश्चित

गत असोज महिनामा आएको बाढी पहिरोको कारण क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकाले ८ अर्ब  ५० करोड रुपैँया बजेट सुनिश्चित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

३६ किलोमिटर दौडन सक्ने अचम्मकाे कुकुर!

चीनमा १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरिएको छ। ३८ किलो वजन र ६३ सेन्टिमिटर अग्लो रोबोट झेजियांग विश्वविद्यालयमा विकास गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं