बुधबार, २० अगस्ट २०२५

सुधार केन्द्रमा युवकको मृत्यु भएपछि...

जनकपुरधामस्थित किशोरी फाउन्डेसनको सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादव रहेका छन्। दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका यादवको बुधबार साँझ मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीलाई बालेनकाे आग्रह: नेपाली भएर बाच्ने आधार दिनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक हजारले घट्याे सुनकाे मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७० हजार रुपैयाँ कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल प्रहरीमा तीन सय ९३ जनाका लागि खुल्यो जागिर

नेपाल प्रहरीले जागिर खुलाएको छ। नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको हो।  प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किट कलेजबाट एक सय ५९ विद्यार्थी स्वदेश फर्किए

भारतको ओउडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन्। केआईआईटीमा अध्ययनरत  विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उनीहरू स्वदेश फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक

‘पछिल्लो समय खासगरी कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाब परेको छ। मुलुकको आर्थिक स्थिती सुखद नरहेको अवस्था छ। केही समय यतादेखि हामी देशको आर्थिक अवस्थालाई सुधार तर्फ लिएर जाने र मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने काममा लागेका छौ र त्यो काम गर्न चाहान्छौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने होः प्रचण्ड

‘जल, जमिन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर संभावना बोकेको देश हो,’ प्रचण्डले भने, ‘तर, एकथरी मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ। यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन संभव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं। यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापाको पोल्ट्री फार्मले मोरङमा दुर्गन्ध, स्थानीय आक्रोशित

मिनाका अनुसार गाउँमा धेरैजसो घरमा बालबालिका र जेष्ठ नागरिक छन्। बालबालिका र बिरामीहरूको स्वास्थ्यमा झनै प्रतिकुल असर गरेको छ। फार्मको फोहरका कारण झिँगा भन्केर खाना खान समस्या हुनुका साथै बालबालिका बिरामी पर्ने लगायतका समस्या देखिएको स्थानीयवासी ललिता पोमुले गुनासो गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

सानो देशमा छु भन्ने हिनताबोध नराख्नुस्: प्रधानमन्त्री

‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन। हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस्। साहसी हुनुस्, दुस्साहसी नहुनुस्। हामीसँग उर्बर भूमि छ। यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ। यस काममा विश्वविद्यालय लागोस्। सरकार विश्वविद्यालयको साथमा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

नेपाललाई दिएको अनुदानलाई ट्रम्पले 'फ्रड' भनेपछि उठेको बहस– कहिले आयो, कहाँ गयो पैसा ?

दुई दिनअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा नेपाललाई दिएको अनुदानलाई 'ठगी' भनेर टिप्पणी गरेपछि त्यसबारे चर्चा र बहस शुरू भएको छ ।सामाजिक सञ्जालमा यसले व्यापक चर्चा बटुलेको छ, तर सरकार र नीति निर्माण तहमा ट्रम्पले बोलेको 'ठगी' शब्दको चर्चा भएपनि सार्वजनिक रूपमा बोल्ने आँट कसैले गरेका छैनन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिकता किर्ते गरेका ठुङरम सीआईबी र अख्तियारलाई प्रभावमा पारेर उम्किने दाउमा

दुई नागरिकता किर्ते गरेको र हदबन्दीको जग्गा बेचेको आरोप लागेका ठुङरम ग्याल्टुल शेर्पा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावमा पारेर उम्किने प्रयासमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'एमसीसी स्थगन अल्पकालीन हुन सक्छ': अब नेपालले के गर्न सक्छ

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकारी आदेशका कारण नेपालमा स्थगनमा परेको मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबाट अमेरिका सधैँका लागि पछि हट्ने सम्भावना आफूहरूले नदेखेको विज्ञहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरु देश सिक्सजीमा पुगिसके, हामी फोरजी मै अड्किएका छौं: मन्त्री गुरूङ

‘टेलिकम पोलिसी संशोधन गर्दैछौं। पूरानो टेलिकम नीतिले हामीलाई गाइड गर्न सकेन।  टेक्नोलोजीका धेरै कुराहरू परिवर्तन गर्नुपर्ने छन्। हामी चाँही नेपालमा टुजी, थ्रीजी चलाइरहेका छौं। तर भन्नको लागि फोरजी चल्छ भन्छौं तर हरेक ठाउँमा फोरजी पुग्न सकेको अवस्था छैन। फोरजीको कभरेज बढाउन सकेका छैनौं। सरकार भन्छ फोरजी नेपालभरी नै पुग्नुपर्यो तर हरेक ठाउँमा अहिले पनि टुजी, थ्रीजीमै हामी अड्किरहेका छौं, यसमा गर्नुपर्ने कामहरू थुप्रै छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैनः प्रधानमन्त्री

‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ। बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन। तपाईंहरूले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

अध्यादेश राष्ट्रियसभाबाट पारित हुन्छ, हामीसँग उपाय छः योगेश भट्टराई

‘राष्ट्रियसभा प्रतिनिधिसभाभन्दा परिपक्कहरूको थलो हो। त्यहाँबाट अध्यादेश पारित गर्छाैं र पारित गर्ने उपाय हामीसँग छ। यद्यपि त्यसबारे अहिले नै म भन्न चाहान्न।’ यसैगरी सामाजिक सञ्चालसम्बन्धी विधेयक प्रचण्डकै सरकारले ल्याएको जनाउँदै उनले यसले नियन्त्रण गर्ने नभइ नियमनका लागि ल्याउन लागिएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

स्ववियु निर्वाचनमा भाग नलिने रास्वपाको निर्णय, स्वतन्त्र उम्मेद्वारलाई सघाउने

त्रिभुवन विश्वविद्यालयबाट अन्तर्गतका सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरूमा चैत ५ गते स्ववियु निर्वाचनको तयारी छ। उक्त निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरूलाई समर्थन गर्ने रास्वपाले निर्णय गरेको छ। अन्य पार्टी निकट विद्यार्थी संगठनहरू भने निर्वाचनको तयारीमा जुटिसकेका छन्। स्ववियुमा मुख्यतः कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको काममा व्यस्त हुँदा आफ्नै निर्वाचन क्षेत्रमा समय दिन पाइँन, अब आइरहन्छुः प्रचण्ड

‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरू भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो। यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरू देशका साझा सहिद हुन्, उनीहरूको सम्मान गर्नु राज्यको दायित्व हो।’

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

विपिन जोशीबारे इरानका परराष्ट्रमन्त्रीसँग कुरा गरेको छु, गम्भीर छौं भन्नुभएको छः परराष्ट्रमन्त्री राणा

‘मैले इरानको परराष्ट्रमन्त्रीसँग पनि कुरा गरें। त्यो कुरा विपिन जोशीको बारेमा नै मूल छलफल भएको थियो। उहाँले पनि म प्रयास गर्छु तर अझै पनि तपाईहरूको र थाईको एकजनाको अवस्थाको बारेमा राम्रो जानकारी आएको छैन्। केही सूचनाहरू मागेका छौं र गम्भीर भएर लागेका छौं भन्नु भएको छ। यही कुरा कतारको प्रतिनिधिहरूले पनि गर्नुभएको थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकृतीको नाममा नेपाली विद्यार्थीका लागि ‘छात्रवृत्ति कोष’ स्थापना गर्ने केआईआईटीको घोषणा

‘अच्युत सामन्तले प्रकृतीका बुबा र काकालाई भेटेर प्रकृतिको सपना जीवित रहने आश्वासन दिनुभयो। उनको सम्झनालाई सम्मान गर्न र उनका बुबाको इच्छा अनुसार, केआईआईटीले उनको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्नेछ। यो पहलले प्रकृती जस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई कुनै बाधा बिना आफ्नो शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्याजको व्यापारमा रमाएका अभिनेता

अहिले भने दर्शकहरूले रुचाएका अभिनेताको तस्बिर भाइरल भइरहेको छ। त्यो तस्बिर जवान फिल्ममा काम गर्ने अभिनेताको हो। शाहरुख खानको त्यो फिल्म पछिल्लो वर्ष मात्र सिनेमाघरमा आएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं