
बाइडेनले नियुक्त गरेका सबै वकिल बर्खास्त गर्न ट्रम्पको निर्देशन
‘विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन। हामीले तुरुन्तै घर सफा गर्नुपर्छ र विश्वास पुनर्स्थापित गर्नुपर्छ। त्यसैले मैले ‘बाइडेन कालीन’ बाँकी सबै अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन गरेको छु। अमेरिकाको स्वर्ण युगमा निष्पक्ष न्याय प्रणाली हुनुपर्दछ र यो जुन आजबाट सुरु हुन्छ!’

बिएल संवाददाता - अमेरिका