बिएल संवाददाता
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले भारतको ओडिसामा अलपत्र परेका नेपाली विद्यार्थीहरूको उद्दार गर्न माग गरेका छन्।
ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृती लम्सालको मृत्युपछि उत्पन्न तनावमा र नेपालीप्रति गरिएको व्यवहारप्रति सरकार मौन रहेको प्रति भण्डारीले आपत्ति जनाएका हुन्।
मंगलबार उनले सामाजिक सञ्जालमार्फत सरकार भएको परिचय दिन आग्रह गरेका हुन्। उनले सरकारले प्लेन पाठएर नेपाली विद्यार्थीको उद्दार गर्न माग गरेका छन्।
भण्डारीले भनेका छन्, ‘सरकार!!! चारवटा जहाज लिएर उडिसाबाट विद्यार्थी लिएर आउन! कसले रोकेको छ? तब विश्वविद्यालयसंग कुरा हुन्छ ! तिमी छौ भन्ने परिचय देउन सरकार!’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया