
सोमबार सभामुखले बोल्न दिएनन, मंगलबार समय दिँदा सुमना बोलिनन्
भारतको ओडिसास्थित किट कलेजमा नेपाली छात्राको आत्महत्या प्रकरणमा नेपाली विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारका बारेमा बोल्न खोज्दा सोमबार सभामुखले समय नदिएपछि उनी आक्रोशित थिइन्।

बिएल संवाददाता - काठमाडौं