बिएल संवाददाता
रास्वपा सांसद सुमनाल श्रेष्ठले प्रतिनिधि सभाको शून्य समयमा बोल्न अस्वीकार गरेकी छन्।
भारतको ओडिसास्थित किट कलेजमा नेपाली छात्राको आत्महत्या प्रकरणमा नेपाली विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारका बारेमा बोल्न खोज्दा सोमबार सभामुखले समय नदिएपछि उनी आक्रोशित थिइन्।
मंगलबार बोल्न नाम टिपाएकी सुमनालाई सभामुखले पटकपटक बोलाएका थिए। तर सुमनाले बोल्न अस्वीकार गरिन्। रास्वपा सांसद तोसिमा कार्कीले बोल्ने बेलामा सुमना उनकै पछाडि थिइन्।
तर, सभामुखले बोल्न समय दिँदा उनी सदनमा देखिइनन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया