बिएल संवाददाता
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रजातन्त्र दिवसको अवसरका पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको सन्देशप्रति व्यंग्य गरेका छन्।
मंगलबार पूर्व राजा शाहले प्रजातन्त्र स्थापना र त्यसपछिका गतिविधिहरू र वर्तमानमा नेपालको अवस्थाबारे चिन्ता व्यक्त गर्दै भिडियो सन्देश जारी गरेका थिए।
बुधबार सोही सन्देशमाथि टिप्पणी गर्दै बास्कोटाले पूर्व राजाले प्रजातन्त्र स्थापनामा आफुले गरेको त्याग र योगदान सम्झेर ‘नोस्टाल्जिक’ भएको टिप्पणी गरेका हुन्।
बास्कोटाको टिप्पणी छ, ‘आज सबै डेमोक्र्याट भएको देखियो, शहीदलाई सलाम।झन गज्जब यो लाग्यो कि पुर्वराजा पनि डेमोक्रेसी स्थापनामा आफूले गरेको त्याग र योगदान सम्झेर ‘नोस्टाल्जिक’ होईबक्सेछ। समस्या डेमोक्रेसी होईन, बरु जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन। बुटपोलिसले बुट टल्काउन सक्छ, छालाको गुण बदल्दैन।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया