बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको उत्तर प्रदेशस्थित प्रयागराज जाने भएका छन्।
उनी ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनिबेलीटी’ कार्यक्रमको वक्ताका रूपमा सहभागी हुन त्यसतर्फ जान लागेको देउवाको सचिवालयले जनाएको छ।
इन्डिया फाउन्डेसनले महाकुम्भको अवसर पारेर शुक्रबार र शनिबार आयोजना गर्न लागेको कार्यक्रमका लागि उनी बिहीबार प्रयागराज जान लागेका हुन्।
देउवा सहभागी हुन लागेको कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने देउवाको सचिवालयले जनायो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया