‘क्रान्ति’का गीतमा झलनाथ, विप्लवसहित नेताहरू छमछमी…
नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्र विक्रम चन्द ‘विप्लव’सहित नेताहरू सोमबार काठमाडौंमा आयोजित सांस्कृतिक कार्यक्रममा छमछमी नाचेर रमाएका छन्। ‘सामना सांस्कृतिक अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा नेता विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले क्रान्तिका गीत गाएर नृत्यमा सहभागी भएका थिए।
बिएल संवाददाता - काठमाडौं