सोमबार, १९ जनवरी २०२६

फेरि सर्‍यो कांग्रेस बैठक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसको बैठक फेरि सरेकाे छ। 

दिउँसो २ बजे बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक शनिबार १ बजे बस्ने गरी सरेकाे हाे।

यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित बिहीबारका लागि बोलाएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!