बिएल संवाददाता
एनपीएलको जारी खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २२१ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले लोकेश बम र मार्टिन गप्टिलको उत्कृष्ट प्रदर्शन प्रेरित विराटनगर किंग्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रनको योगफल तयार पारेको थियो। जुन एनपीएलको इतिहासकै सर्वाधिक रनको योगफल हो।
विराटनगरका लागि लोकेशले ४८ बलमा ७ छक्का र १ चौका हान्दै सर्वाधिक ७२ रनको योगदान गरे। यसैगरी गप्टिलले ३५ बलमा ६१ रन बनाए।
बलिङमा पोखराका लागि म्याट टेलरले सर्वाधिक दुई विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया