सत्तापक्षका सांसदले बोल्ने पालो पाएपछि सदनबाट बाहिरियो रास्वपा…
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ। सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् । प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू सत्तापक्षका सांसदहरू बोल्ने पालो आएपछि सदन बहिष्कार गर्दै बाहिरिएका हुन्।
बिएल संवाददाता - काठमाडौं