बिएल संवाददाता
नेपाली बजारमा एकै दिन सुनकाे मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेकाे हाे।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया