‘समाजवादी मोर्चा’बारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्यो

फाइल तस्विर
फाइल तस्विर

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजावदी पार्टीको सचिवालय बैठक जारी छ।

बैठकमा नेकपा माओवादी केन्द्रलगायत आधा दर्जन दलहरु मिलेर बन्न लागेको समाजावदी मोर्चाबारे छलफल भइरहेको प्रवक्ता जगन्नाथात खतिवाडाले जानकारी दिए।

बैठक बिहान साढे ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा जारी छ।

दलहरुबीच समाजवादी मोर्चा बनाउने सहमति, कसले गर्दैछ नेतृत्व ?

समाजवादी मोर्चा मोह: माओवादीसहित दलहरु अस्तित्व रक्षामा, कसलाई कति फाइदा, कति क्षति

प्रकाशित मिति: : 2023-06-16 10:16:00

प्रतिकृया दिनुहोस्