सुनको मूल्य प्रतितोला ७१ हजार ८ सय पुग्याे

फाइल तस्बिर

शुक्रबार सुनको मूल्य प्रतितोला ७१ हजार ८ सय पुगेको छ। त्यसैगरी तेजाबी सुनको मूल्य ७१ हजार ५ सय रहेको छ।

चाँदीको मूल्य भने प्रतितोला ८ सय ५५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायीले महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस १४ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति: : 2019-11-15 12:25:32

प्रतिकृया दिनुहोस्