अफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो…
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै प्रवेश गरेर ‘जनताको विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै नारा लगाउँदै न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन्।
बिएल संवाददाता - काठमाडौं