बिएल संवाददाता
नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर र रास्वपाका नेता डा. प्रणयशमशेर राणासहित चारजना नेताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित सभापति गगन थापासँग प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरू कांग्रेस प्रवेश गरेका हुन्।
एमालेका पूर्वमन्त्रीसमेत रहेका मानन्धर ०७४ सालमा निर्वाचित सांसद हुन्। त्यस्तै डा. राणा काठमाडौं–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारका आकांक्षी थिए।
उनीहरूसँगै नेकपाका केन्द्रीय सदस्य दीपक केसी, रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल पनि कांग्रेस प्रवेश गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया