दलको नेतामा सुहाङले छोडेनन् अडान, समानुपातिकलाई नेता नबनाउन सांसदहरूको राय
च्यासल स्रोतका अनुसार नेम्वाङले पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको तर, जेनजीको म्यान्डेट, युवा पुस्ताको उर्जा र नेतृत्वको आवश्यकताबारे अवगत गराएका छन्।
बिएल संवाददाता - काठमाडौं