सर्वोच्च अदालतको ३३औं प्रधान न्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले ३३औं प्रधानन्यायाधीशको रुपमा न्यायाधीश शर्मालाई सिफारिस गरेको हो।
बिएल संवाददाता - काठमाडौं