पार्टीको कामबाट अलग भइन् रञ्जिता, शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
रञ्जिताले आफूले अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्ण रुपमा सक्रिय हुन असमर्थ रहेको भनेकी छन्।
बिएल संवाददाता - काठमाडौं
रञ्जिताले आफूले अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्ण रुपमा सक्रिय हुन असमर्थ रहेको भनेकी छन्।
बिएल संवाददाता - काठमाडौं
केहीले स्यालो ट्युबेल र मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फट्न थालेको छ। रौतहटसहित मधेश प्रदेशका जिल्लामा सिँचाई र पानीको अभावमा धान सुक्न थालेको किसानको गुनासो छ।
बिएल संवाददाता - काठमाडौं
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाध्यात्मक परिस्थितिमा निर्माण भएको सरकार भएकाले वर्ष दिनको मुल्याङ्कन गर्दा सोचेजस्तो काम हुन सकेको बताए।
बिएल संवाददाता - काठमाडौं
वाइडबडी प्रकरण, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत काण्डमा मुछिएका राईमाथि आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
ऊर्जामन्त्री दिपक खड्काले २४सै घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरूले पूरा गर्न नसकेको गुनासो गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेको भन्दै उनले आइतबारदेखि सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
उनले भने, ‘एक वर्षसम्म संविधान संशोधनको सफेद झूट बोले तर अहिलेसम्ममा त उनीहरू नांगिसकेका छन्। सुशासन कायम गर्छौं भनेर बनेको सरकारको हरेक दिन काण्डै-काण्ड आइरहेको छ।’
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताको प्रयास स्वरूप तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न आग्रह गरे पनि पार्टी जोगाउन नसकेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
कवाड व्यवसायी समाज नेपालले शनिबार गृहमन्त्री रमेश लेखकसमक्ष ज्ञापनपत्र बुझाउँदै व्यवसायीको सुरक्षाका लागि तत्काल हस्तक्षेपको माग गरेको छ।
बिएल संवाददाता - काठमाडौं
‘हामीले आठौं महाधिवेशनले गरेको निर्णय समाजवादी क्रान्ति सम्बन्धी सर्वसम्मत निर्णय छ, त्यहाँ अहिलेसम्म कसैले विमति राखेको छैन। केही महिना अगाडि केन्द्रीय समितिको बैठक पनि सर्वसम्मत निर्णयबाट भएको छ र हामी अभियानमा छौं।’
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘संघीय निजामती ऐनको कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गरेरै छाड्यो। उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने।’
बिएल संवाददाता - काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौंमा बस्ने ८० देखि १ लाख युवाले बिना जागिर घरबाटै महिनाको ५०-६० हजारदेखि अढाइ-तीन लाखभन्दा धेरै कमाउने गरेको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
यो बीचमा कम्बोडियाले संयुक्त राष्ट्रसंघलाई गुहारेको छ। उसले बिनाशर्त युद्ध रोक्नका लागि थाइल्याण्डलाई अनुरोध गर्न पनि राष्ट्रसंघसँग अपिल गरेको छ।
बिएल संवाददाता -
‘हमासलाई राम्रोसँग थाहा छ कि उसँग अब सम्झौताबाहेक अर्को कुनै विकल्प छैन। हामीले अहिले उसलाई यत्तिकै छोड्यौं भने के हुन्छ भन्ने पनि उसलाई राम्रोसँग थाहा छ’ ट्रम्पले भनेका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘जमिनको नजिकैबाट हेलिकोप्टर उडाएर हेर्दाहेर्दे आयौँ, खासमा जमिनमा रोपाइँ भएकै छैन, पोखरीको पानी घटेको छ’ प्रधानमन्त्रीले भने ‘हामीले अहिले तत्कालीन समाधानका लागि तत्काल ५ सय डिप बोरिङ जडान गर्नेछौं। सरकारले दीर्घकालीन समाधानका लागि पनि काम गर्नेछ।’
बिएल संवाददाता - काठमाडाैं
आर्थिक वर्ष ०८२-०८३ को बजेट निर्माणका क्रममा मन्त्री, सांसदबीच विवाद चुलिएको थियो। उनको कार्य शैलीप्रति कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत चर्चा पाएको थियो। उनलाई हटाउन कांग्रेसभित्रै आवाज उठ्दै आएको थियो।
बिएल संवाददाता - काठमाडाैं
त्यसपछि आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा उनले आफूलाई पूर्व राष्ट्रपति नभनेर नेकपा एमालेको ‘पूर्व उपाध्यक्ष’को हैसियतमा विज्ञप्ति जारी गरेकी छिन्।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार एक पत्रकार सम्मेलन गर्दै उनले अहिले पनि आफू एमालेकै परिवारभित्रको एक सदस्य भएको पनि दाबी गरिन्। संविधानले समेत आफूलाई राजनीतिमा आउन कहिँकतै नछेकेको भन्दै त्यस्तो निर्णय सच्चिनेमा आफू विश्वस्त भएको पनि बताइन्।
बिएल संवाददाता - काठमाडाैं
एमालेको यो निर्णयबाट आफू बिचलित नभएको भन्दै उनले एकतावद्ध हुन एमालेका कार्यकर्तालाई आग्रह पनि गरिन्।
बिएल संवाददाता - काठमाडाैं
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गरिरहेकी छिन्
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .