कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाँ निर्वाचित, लामाको भोट घट्यो
बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई ८ मतले पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन्।
बिएल संवाददाता - हेटौंडा
बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई ८ मतले पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन्।
बिएल संवाददाता - हेटौंडा
जुन पक्राउ संख्या अघिल्लो आर्थिक बर्ष भन्दा १ हजार २ सय १ बढी हो। अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा ६ हजार ७ सय ४२ जना पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक गरेको विवरणअनुसार तत्कालिन प्रधानमन्त्री प्रचण्डको सचिवालयले भन्दा ओलीको सचिवालयले कम खर्च गरेको हो।
बिएल संवाददाता - काठमाडौं
उनले अपराध वर्गीकरणको महत्त्वसमेत औंल्याए। अपराधका प्रकृति फरक हुने भएकाले कानुन निर्माण गर्दा तीनको श्रेणी निर्धारण आवश्यक रहेको उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका लालबहादुर बिष्ट र मीनबहादुर शाहीले अबको यात्रालाई कांग्रेसमार्फत अघि बढाउने घोषणा गरेका हुन्।
महेश चौलागाईं - जुम्ला
मंगलबार संसदीय दलको बैठकमा भएको मतदानमा अविश्वास प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो।
बिएल संवाददाता - हेटौंडा
मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मतविभाजनमा कांग्रेसका ३७ प्रदेश सांसदमध्ये १५ जना मात्र लामाको पक्षमा खुलेका हुन्। उनको विपक्षमा २२ मत परेको छ।
बिएल संवाददाता - हेटौंडा
मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मतविभाजनमा लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन्।
बिएल संवाददाता - हेटौंडा
आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्दा प्रस्तावको विषयवस्ताबारे जानकारी नदिएको र त्यसप्रति असहमति रहेकाले समर्थन फिर्ता लिएको बताएका छन्।
बिएल संवाददाता - हेटौंडा
मंगलबार पार्टीको समाज कल्याण विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एनजीओ र आइएनजीओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औंल्याएका हुन्।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनी तीन महिनादेखि श्रीमान आयुष श्रेष्ठसँग काठमाडौंमा बस्दै आएकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
पूर्वप्रधानमन्त्री नेपालले आफू राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
हालै विश्व बैंक र एसियाली विकास बैंकले आ-आफ्नो स्ट्राटेजी पनि ल्याएकाले ती स्ट्राटेजीहरूसँग सामञ्जस्यता मिलाउने गरी विकास सहायतालाई अघि बढाउने उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
पूर्वाधार विकासदेखि नागरिक सेवा सुधार, लगानी प्रवर्द्धनका साथ वित्तीय अनुशासनसम्मका क्षेत्रमा प्रदेश सरकारले प्रस्तुत गरेको मुख्यमन्त्री कार्यालयले जनाएको हो।
बिएल संवाददाता - विराटनगर
तराईको यस्तो भयावह अवस्थामा एमालेका युवा नेता प्रकाश पौडेलको सहारा अभियानले ‘प्यासको विरुद्ध एक बोतल पानी’ अभियान सुरु गरेको छ। अभियानले ‘एक जनाले एक जनताको लागि’ नारासहित पानीका बोतल तराई-मधेशका जिल्लाहरूमा पठाउने थालेको छ।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो पटक विद्याको कार्यक्रममा सहभागी भएका र सामाजिक सञ्जालमार्फत उनको पक्षमा धारणा राख्ने युवा संघका दुई नेतामाथि कारबाहीको डन्डा चलेको छ।
बिएल संवाददाता - काठमाडौं
गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो। कारबाहीपछि उनले आफूलाई कारबाही गर्न धेरै समयदेखि प्रयास भएपनि विद्या भण्डारीको पत्रकार सम्मेलनबाट फर्केपछि कारबाहीको पत्र आएको बताइन्।
बिएल संवाददाता - काठमाडौं
उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा एआईको प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
बिएल संवाददाता - काठमाडौं
नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष खत्रीले महासंघले ४२ हजार राहत शिक्षकहरूलाई अन्याय हुने गरेर सरकारसँग साँठगाँठ गरेको आरोप लगाए।
बिएल संवाददाता - काठमाडौं
अहिले अधिनायकवाद भन्नेहरूलाई बीपीलगायत आफूहरूले भोगेको जेलनेल र कालकोठरी के हो? भन्ने थाहा नभएको ओलीको जिकिर थियो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .