गृहमन्त्री भन्छन्ः पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना पाउँछन्
बिहीबार सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्वसूचना प्राप्त गर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं