खल्तीमा ‘हस्ताक्षर’ बोकेर सभामुख भेट्न पुगे कांग्रेस-एमालेका मुख्य सचेतक
पार्टीका सांसदहरूको हस्ताक्षर खल्तीमा बोकेर कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसँग छलफल गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं