म स्वस्थ रहेकोले दुई कार्यकाल र ७० वर्षे उमेरहदको आवश्यकता रहेन- केपी ओली
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै लागि पार्टीको विघान संशोधन गरिएको स्पष्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडौं
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै लागि पार्टीको विघान संशोधन गरिएको स्पष्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडौं
उनले ईश्वरलाई अभागीको संज्ञा दिँदै खाने बेलामा रिस उठ्ने टिप्पणी गरेका छन्। उनले विद्यान महाधिवेशनमा फरक मत राखे महाधिवेशनमा हिसाब किताब हुने चेतावनीसमेत दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
सो क्रममा ओलीले पार्टीमा विद्या भण्डारी, ईश्वर पोखरेलदेखि पार्टी बाहिर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रवि लामिछानेसम्मको उछितो काढे। र, नेताहरूलाई आफ्नो र पार्टीको निर्णयको पक्षमा उभिन निर्देशन दिए।
बिएल संवाददाता - काठमाडौं
पाँडे रास्वपा केन्द्रीय सदस्य हुन्। रास्वपा सरकारमा हुँदा उनी राष्ट्रिय योजना आयोगको सदस्यसमेत बनेका थिए।
बिएल संवाददाता - काठमाडौं
तर, जिल्ला सकारी वकिलको कार्यालय काठमाडौंले महरसँग सामान्य बयान लिएर हाजिरी जमानीमा छाडेको हो। सरकारी वकिलको कार्यालयले महरलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडौं
गत भदौ २ अगस्ट १८ मा चीन र भारतका विदेशमन्त्रीबिच भएको उक्त समझदारीलाई मोर्चाले नेपाली भूभागमा भएको प्रत्यक्ष हस्तक्षेप र अस्वीकार्य कदम बताएको छ।
तेजन खड्का - झापा
न्यौपानेलाई समितिका निवर्तमान सभापति रामहरि खतिवडा सभापतिमा प्रस्ताव गरेका थिए। त्यस्तै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले प्रस्तावको समर्थन गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
मंगलबार बिहान कांग्रेस सिँजा गाउँपालिकाका सभापति गोविन्द शर्माको नेतृत्वमा तालाबन्दी गरिएको हो।
महेश चौलागाईं - जुम्ला
उनले समस्या भए वार्तामार्फत मिलाउन मिल्ने भन्दै महानगरले एक अर्ब रुपैयाँको लागि आफूहरूलाई हटाउन खाजेको पनि बताए।
बिएल संवाददाता - काठमाडौं
निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राइले जानकारी दिए। ययद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन भने बाँकी छ।
बिएल संवाददाता - काठमाडौं
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको सिफारिस गर्ने सहमति गरेको हो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न रास्वपाले माग पनि गरेको छ।
बिएल संवाददाता - काठमाडौं
साना वा ठूला कुनै पनि देश वा संस्थासँग सम्झौता गर्दा दबाबमा गर्न नहुने भए पनि एमसीसीका प्रतिनिधिले यहीं आएर धम्काइसकेपछि देशका लालची नेताहरू लुरुक्क परेर सही गरेको बताए।
बिएल संवाददाता - काठमाडौं
गगन थापा प्रमुख अतिथि रहेको बर्थडे समारोहमा एकैपटक ४० बढी केक काटियो। रामेछापका नेता चौलागाईं कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्।
बिएल संवाददाता - काठमाडौं
शेरबहादुर देउवा र केपी ओलीले आलोपालो प्रधानमन्त्री चलाउने भनेर हप्तामा एकपटक सम्झनुको अर्थ नभएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण उत्पादन संघर्षमा सिंगो पार्टी केन्द्रीत हुनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
फुरले ३४२ मत ल्याउँदा उनका प्रतिस्पर्धी गुरुङले २८८ मत मात्र प्राप्त गरे। त्यस्तै संघको प्रथम उपाध्यक्ष र एक सदस्यबाहेक अन्य सबै पदमा फुर नेतृत्वको टिम विजयी भएको हो।
बिएल संवाददाता - काठमाडौं
खनालले एमसीसी सम्झौता अमेरिकाको दक्षिण एसिया रणनीतिअन्तर्गत तयार पारिएको उल्लेख गर्दै यसले नेपालका छिमेकी मुलुकहरू–चीन र भारतसँगको सम्बन्धमा दीर्घकालिन असर पार्नसक्ने चेतावनी दिए।
बिएल संवाददाता - काठमाडौं
‘अहिलेसम्म नेपालमा सात वटा संविधान बने। धेरै संविधान बन्ने कुरा राम्रो होइन। धेरै सडक, पुल, विद्यालय, अस्पताल बन्ने कुरा राम्रो हो,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस कार्यक्रममा बोल्दै उनले प्रचण्डको केही दिनअघिको अभिव्यक्तिको खण्डन गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरे।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .