बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले आफू देशको जुनसुकै स्थानमा जानसक्ने भन्दै सकारलाई रोकेर देखाउन चुनौती दिएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उपत्यका नछोड्न गरिएको सरकारी उर्दीप्रति आपत्ति जनाउँदै मनलाग्दी नगर्न चेतावनी दिए।
‘चुनाव गराउने रे? झापा मेरो घर जलाइयो, जान नपाउने। साँगा कटेर जान नपाउने रे,’ ओलीले भने, ‘म नेपाल सरहदभित्र जतिबेर आवश्यकता छ त्यतिबेर जान्छु। के कानुनले समाउँछ, के कानुनले थुन्छ? कुन लोकतन्त्रले थुन्छ मलाई थाहा छ। जथाभावी गर्ने? मनपरी गर्ने?’
ओलीले थपे, ‘मौखिक आदेशले जे पनि गर्छ? हदबन्दी गर्ने। दलहरूलाई चुनावमा जान नदिने। अनि फागुन २१ मा चुनाव गर्ने? वाह!’
ओलीले जेलभित्र बसेर पनि देशमै संघर्ष गरेको दाबी गर्नै आफूहरू कमजोर हुतिहारा नभएको जिकिर गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया