बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेकी छन्।
बिहीबार भएको फोनवार्तामा भारतीय प्रधानमन्त्री मोदीले शान्ति र स्थिरता पुनः स्थापनाका लागि प्रधानमन्त्री कार्कीले गरेको प्रयासप्रति भारतको दृढ समर्थन रहेको बताए।
नेपाली समकक्षीसँगको वार्ताको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मोदीले असोज ३ गते (भोलि) रहेको नेपालको संविधान दिवसको शुभकामना समेत दिएका छन्।
‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग हार्दिक कुराकानी भयो। हालै भएको दुःखद घटनाप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनःस्थापना गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थन रहेको छ,’ मोदीले लेखेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया