दिलपुरी घर्तीको अपत्यारिलो जीवन: बाबुको मृत्युपछि बन्नुपर्यो झाँक्री
कुनै व्यक्ति झाँक्री बन्नका लागि उसले विशेषज्ञ झाँक्रीसँग सिक्नुपर्ने हुन्छ। तर, यसका लागि ऊभित्र झाँक्रीमा हुनुपर्ने गुणहरु हुनुपर्छ, जुन जन्मजात रुपमा आउँछ। कुनै पनि व्यक्ति विशेष परिस्थितिबाट झाँक्री बनेका हुन्छन्। त्यस्तै एउटा विशेष परिस्थितिमा झाँक्री बन्न पुगेकी एक महिला हुन्, दिलपुरी घर्ती (पुन) ४२ वर्ष।
बिएल संवाददाता - काठमाडाैँ